Community Empowerment समाज स्वाबलम्बन
IndonesianEnglish version of this documentVersão deste texto em espanhol.La version française de ce documentItalianoA versão portuguesa deste documentoRumanian
ArabicHindiNepaleseUrdu Script
.... 
कार्यान्वयन तर्फ
समुदाय अग्रसर हुन्छ
by Phil Bartle
translated by Pankaj Joshi
.. 
 .खण्डपरिचय
....
योकार्य सम्पादन खण्डमा सम्मिलित अध्ययन सामग्रीहर
..
काम नगर्नेलाई भगवानले पनि मद्दत गर्दैन।
सोफोक्लिज
..
तपाईँले आफ्नो चाँहिदो तयारी गरिसकेपछि र समुदाय जुटाएपछि, समुदायको काम शुरु हुन्छ।
....
तपाईँ, परिचालकको नाताले, सक्रीय हुनु भइसकेको छ ( किनकि तपाईँ समुदाय जुटाउने काममा लागिसक्नुभयो )। अब समुदायलाई सक्रीय हुने समय आएको छ। .... निर्णय लिने प्रक्रियामा सम्पूर्ण समुदाय सहभागी भइसकेको छ। त्यस्तै कार्यदल छनौट गर्ने काम, कार्य प्रणाली तयार गर्ने काम, सामुदायिक परियोजनाको रूपाङ्कन गर्ने काम, र कार्य सम्पादनको लागि संगठन बनाउने काम पनि समुदायले गरिसकेको छ। अब अग्रसर हुने बेला आएको छ।
..
चर्पि बनाउने कामलाई उदाहरणको रूपमा लिऔं। रूपाङ्कनको निरीक्षण गरिन्छ; आवश्यक श्रोन सङ्कलन गरिन्छ, अनि निर्माणकार्य शुरु हुन्छ। तपाईँ परिचालकको नाताले धेरै क्षेत्रहरु सक्रीय हुनसक्नु हुन्छ। तर चर्पि बनाउने कामको व्यवस्थापन, निरीक्षण र निर्माणमा भने प्रत्यक्ष रूपले हात नबटाउनू। . तपाईँको भूमिका यो सुनिश्चित पार्नु हो कि आवश्यक (समुदाय र त्यसको कार्यदलले ठम्याएको) तालीम प्रदान गरियोस्, कार्य निरीक्षण होस्, सबै पक्षहरुको पूर्ण र खुला जानकारी (मुख्यत: आर्थिक विषयहरुमा) होस् र समुदायका सदस्यहरु कहिल्यै सन्तृप्त नहोउन्। आनि परियोजनासँग आफू सम्बन्धित नभएको भावना उनिहरुमा नआवस् ।
..
समुदाय आफ्नो काममा अगाडि बढिसकेपछि तपाईँका कार्य र भूमिका के हुन्, सोको वर्णन यस खण्डमा गरिएको छ। तपाईँको काम उनिहरुको कार्यनियन्त्रण गर्नु होइन; उनिहरुलाई सहयोग र प्रोत्साहन प्रदान गर्नु हो। प्रशंसा, सकारात्मक सल्लाह र जनसमक्ष पहिचान बढाउने काम गर्नु हो। . आवश्यक तालीम मिलाउनमा सहयोग गर्नू। जनचेतना, महिला-पुरुष बीच समानता, पारदर्शिता र परियोजनाको प्रतिरूप बढाउनू।
...––» «––
..
कार्य सम्पादन: समुदाय योगदान; ल्याउनुपर्ने सामाग्री:
..
कार्य सम्पादन: समुदाय योगदान; ल्याउनुपर्ने सामाग्री
..
Bottom of Page
Copyright
.Key Words  मुख्य शब्दहर
Handbook  पाठ्यपुस्तक
Go to the People जऊ  मानिसाहरुमा जऊ
Modules शिक्षाका खण्डहर
This Module यो खण्ड.
यदि तपाईंले यो साईट बाट केही सभारगर्नुभएको छ भने कृपया लेखकलाई धन्यवाद दिदै www.snc.org/cmp साईटमा लिन्क् गर्नुहोला
.Akan Studies आकन अध्ययन घर
Sociology Home समाजशास्त्र घर
 
Sociology Lectures समाजशास्त्र अध्यापन पुस्तिक.
Contact Us  हामीलाई सम्पर्क गर्नुहोस्
Site Map साईट नक्� Home Page होम पेज
Updated परिवर्तित: 2008.04.14.